ई सेवा लाइफ केयर योजना सार्वजनिक
ई सेवाले ई सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरिएको ई सेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवन बिमा हुने गरी ई सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।
एसियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ।