२९ वैशाख २०८१ शनिबार
image/svg+xml

झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो

एचआईभी, क्षयरोग र मलेरिया कार्यक्रम सञ्चालन गर्न सिसीएमा मार्फत ग्लोबल फन्डले यसअघि नै नेपाल सकार स्वास्थ्य मन्त्रालयलाई प्रमुख प्राप्तकर्ता बनाउनु निर्णय भइसकेको थियो भने गैरसरकारीतर्फ निर्णय हुन बाँकी थियो।

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम ९युएनडीपी० का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ।

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छः मन्त्री भुसाल

'ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ, जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ।' 'यस अर्थमा हामीले ९५ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको मान्न सकिन्छ, उनले भनिन्, आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन भइरहेको छ।'

लगानी बोर्ड र युएनडिपीबीच सहकार्यको समझदारी

लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच सहकार्य गर्ने समझदारी भएको छ।

देशको चित्र र नेताको चरित्र

यो संख्या महामारीको दोस्रो चरणपछि करिब १४ प्रतिशत वृद्धि भएको आकलन गरिएको छ। यसबाट के प्रष्ट हुन्छ भने अझै पनि लाखौँ बालबालिकाका अभिभावकले आफ्ना सन्तानाको भोक मेटाउन सकिरहेका छैनन्। अर्थात खानाकै लागि संघर्ष गर्न विवश नेपालीको संख्या ठूलो छ।

युएनडिपी र एनसेलबीच साझेदारी

एनसेल आजियाटा लिमिटेडले नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग साझेदारी गरेको छ।

युएनडिपीको गाडी दुर्घटनामा एकको मृत्यु, ५ घाइते

नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ आरुखर्क सालघारीमा मंगलबार साँझ युएनडिपीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीका चालक सर्लाही परवानीपुरका २४ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा. ३ च ५७११ नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्