राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
नेपाल विद्युत् प्राधिकरणको फागुन मसान्त २०८० सम्मको विद्युत् उत्पादन विवरणअनुसार, सरकारभन्दा निजीक्षेत्र विद्युत् उत्पादनमा अग्रपंक्तिमा देखिएको हो।
नेपाल र युएईबीचको खेल अल अमेरात क्रिकेट ग्राउन्डमा आज बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।
रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका परिवारहरू माग सुनुवाइ नभएपछि आन्दोलित भएका छन्।
सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट देखिएको छ। नेकपा एमालेसहितको गठबन्धनमा आबद्ध दलहरूले भागबन्डा मिलाउने क्रममा एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन्।
मुलुकमा विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहित गर्न करिब दुुई दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रले सुझाव दिँदै आए पनि सरकारले अहिलेसम्म संशोधन गरेको छैन।
नेपाल आयल निगमले रूपन्देहीमा करिब तीन अर्ब रूपैयाँको लगानीमा एक करोड १३ लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् ।
लागू औषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।
कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीको पठनपाठन सहज होस् भन्ने उद्देश्यले २०६७ सालमा स्थापित क्याम्पस अहिले हुनु र नहुनुकाे अवस्थामा रहेकाे छ।
बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको मूल्य घटेको छ। आज तोलामा ६ सय रुपैयाँले सुनको मूल्य घटेको हाे।
ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।
जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको योगदान न्यून रहेको स्पष्ट पारे।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।