९ असार २०८२ सोमबार
image/svg+xml

राप्रपा फुटाउन अब कसैले आँट गर्दैन: राजेन्द्र लिङ्देन

सोमबार शंखरापुर नगर कार्य समितिद्वारा आयोजित जनजागरण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै लिङ्देनले पार्टी फुटाउने आट कसैले नगर्ने बताएका हुन्।

रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ: अभिनेता सरोज खनाल

द्वन्द्वको क्रुरता र भयावहलाई प्रस्तुत गर्दै न्याय प्रणाली र राज्यसँग प्रश्न गर्ने उक्त नाटकले युद्धले दिएको घाउको गहिराइ नाप्दै हिंसामा परेका महिलाको न्यायका लागि वकालत गर्छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको सङ्केत

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको छ।

‘हाम्रा युवाहरु गुण्डा हुने छैनन्, तर कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाहिँ बस्दैनन्’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना युवा कार्यकर्तालाई गुण्डागर्दीमा नलाग्न तर कसैले आक्रमण गरे ‘ओम शान्ति’ भनेर चुप नबस्न निर्देशन दिएका छन्।

युवाहरु भ्रमित भए परिवर्तन र अग्रगमनले गति लिँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्।

रुपन्देहीमा चट्याङ लागेर महिलाको मृत्यु

मृत्यु हुनेमा मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

सांसद शेर्पाले संसद्‌मै गीत गाएर गरे मुख्यमन्त्रीको आलोचना: गौरा दहको बजारैमा माया हाम्रो बस्यो...

कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पाले गीत गाएरै मुख्यमन्त्री हिक्मत कार्कीको आलोचना गरेका छन्।

आर्थिक अभाव हुँदा रोमानियामै रोकियो विश्वकर्माको शव

बि.स २०७९ फागुन १० गते रोमानिया पुगेका विश्वकर्माको स्थानीय अस्पतालमा उपचारपछि कोठामा आराम गरेको अवस्थामा मृत्यु भएको त्यहाँबाट रुबिन तामाङले बताए ।

सय वर्ष पुगे ‘गोर्खा लेजेन्ड’ जे.पी. क्रस

ब्रिगेड अफ गोर्खाजका ‘लिजेन्ड’ को उपमा पाएका लेफ्टनेन्ट कर्णल जे.पी. क्रस ओबीई सय वर्षमा प्रवेश गरेका छन्।

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन: कृषिमन्त्री अधिकारी

मन्त्री अधिकारीका अनुसार आगामी आवका लागि मल आयात गर्न रु २८ अर्ब ८२ करोड बजेट विनियोजन भएको छ।

करेन्ट लागेर वृद्धको मृत्यु

स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्यमन्त्रीको आग्रह: उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी तथा व्यवसायीले नेपालकै सरकारी अस्पतालमा उपचार गराऔँ

यस्तै उनले उच्च पदस्थ नेताको उपचार गर्ने व्यवस्था २०७७ मा पास भएको ऐनबाटै अन्त्य भएको जानकारी पनि उनले गराए।

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली महिला टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोली सार्वजनिक गरेको हो। आगामी जुलाई ११ देखि २२ सम्म चल्ने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्नेछ।

नेप्सेमा सामान्य अंकको सुधार, साढे ६ अर्बको कारोबार

आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्