२९ वैशाख २०८१ शनिबार
image/svg+xml

आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

कुशल मल्लले तोडे ८३ रनको साझेदारी, एकै ओभरमा लिए दुई विकेट

१८५ रन पछ्याएको नेदरल्यान्ड्सका ओपनर ब्याटरहरूको आक्रामक ८३ रनको साझेदारी कुशल मल्लले तोडेका छन्।

लगातार तीन छक्का हान्दै आउट भए कुशल मल्ल

१७ औं ओभरमा लगातार तीन छक्का हान्दै रोमाञ्च थपेका कुशल मल्ल नेपालको पाँचौ विकेटका रुपमा आउट भएका छन्।

विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छु: कुशल मल्ल

नामिबियाबिरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताएका छन्।

नामिबियासँग कुशल मल्लको अर्धशतक

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

नेपालको तेस्रो विकेट गुम्यो, कुशल मल्ल आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा कुशल मल्ल आउट हुन पुगेका छन्।

नेपालले गुमायो तेस्रो विकेट, अनिल ७ र मल्ल २ रनमा आउट

त्रिवी मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्यान्ड्सले नेपालका अनिल साह र कुशल मल्ललाई आउट गरेको हो।

नामिबियाविरुद्ध नेपाल दबाबमा, कुशल मल्ल पनि आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ।

नेपाललाई पाँचौँ सफलता, कुशल मल्लले लिए दोस्रो विकेट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल–क्यानडा तेस्रो द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा क्यानडाले पाँचौँ विकेट गुमाएको छ।

‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ कुशल मल्ललाई

संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ।

डेथ ओभरमा कुशल मल्लकाे उत्कृष्ट बलिङ

नेपालका अलराउन्ड कुशल मल्लले आइसिसी ट्वान्टी-२० विश्वकप छनोटमा शुक्रबार युएईविरुद्ध उत्कृष्ट बलिङ गरेका छन्।

नेपालकाे खस्यो पाँचौ विकेट, कुशल मल्ल पनि भए आउट

भारत विरुद्धको खेलमा नेपालको पाँचौ विकेट पनि गुमेको छ। पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १० ओभर ३ बल खेलेर ४२ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ।

कुशल मल्लले हाने शतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले शतक हानेका छन्। मल्लले ५९ बलमा १०१ रन हाने। उनको शतकमा ९ चौका र ९ छक्का रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्