२६ वैशाख २०८१ बुधबार
image/svg+xml

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बिहान ११ बजे

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

माओवादीको विशेष रुपान्तरण अभियान, अध्यक्ष दाहालले भनेः पार्टी एकतावद्ध भई फेरि बलियो बन्छ

उनले अभियानले सङ्गठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्