२९ वैशाख २०८१ शनिबार
image/svg+xml

जुकरबर्गलाई पछार्दै मस्क फेरि विश्वको धनी व्यक्तिहरूको सूचीमा

उनले मेटाका सिईओ मार्क जुकरबर्गलाई पछि पार्दै उक्त सूचीको तेस्रो स्थानमा आफ्नो कब्जा जमाएका छन्।

‘सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा असर’

विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायतका समस्या निम्त्याउने देखाएका छन्।

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो।

प्रधानमन्त्रीका आइटी विज्ञको सधैँ चलखेल: ओलीका अस्गर अलीकै बाटोमा दाहालका प्रकाश रायमाझी

तत्कालिन प्रधानमन्त्री ओलीका सल्लाहकार अलीले जसरी पदको दुरुपयोग गरेर राज्यका संवेदनशील तथ्याङ्क र विवरणमा कब्जा जमाएर आफ्नो कम्पनीलाई पोस्ने काम गरे त्यसैगरी अहिलेका प्रधानमन्त्री दाहालका विज्ञ रायमाझीले चलखेल गर्दैछन्।

मेटाले ११ हजार कर्मचारी हटाउने

फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाको इतिहासमा गरेको सबैभन्दा कठिन समयमा आफ्ना ११ हजारभन्दा बढी कर्मचारीलाई हटाउने बताएका हुन्।

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।

१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक 'मेटाफर' सार्वजनिक गरिएको छ। पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो।

तिर्खा मेटाउने कविता

बिम्ब प्रतीकलाई कलात्मक ढंगले प्रस्तुति दिने सुन्दर शब्दशील्पको सशक्त माध्यम हो कविता। नेपाली साहित्यमा भन्ने गरिन्छ– सबैभन्दा बढी लेखिने र सबैभन्दा थोरै पढिने विधा हो कविता। कविता भन्नेबित्तिकै समग्र काव्य बुझ्न सकिन्छ।

‘जोगाउने नाममा कला संस्कृतिको मौलिकता मेटायौं’

हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुर्याउँछ । नेपाल घुम्न आउने विदेशीले गएगुज्रेको सहर भन्छन् ।

भाषिक पहिचान मेटाउने ‘साजिस’

धनुषा जिल्लाको बेला गाउँका एक साहुजी परिवारमा जाने अवसर जुट्यो । ती एउटै परिवारमा पृथक्–पृथक् भाषाभाषी रहेबसेको पाएँ । जिज्ञासावश घरका जेठा सदस्य राघवेन्द्रसँग सोध्दा उनले मेरो भावना बुझेर आफैँ भनिहाले, ‘हाम्रो परिवारमा विभिन्न क्षेत्रबाट आएका हुँदा यस्तो भएको हो ।’ उनीहरूमा आपसमा आ–आप्mनो अभिव्यक्ति दिन कसैलाई कुनै कठिनाइ हुँदैन जसलाई जे भाषामा कुरा गर्न मन लाग्छ गर्छन्।

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

नीय तहको निर्वाचनको विरोधमा रहेका मधेशी मार्चाका नेता कार्यकर्ताहरूले शुक्रबार सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको साइनबाेर्ड मेटाउनुको साथै दुबै कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन ।

याैन जिज्ञासा मेटाउँदै किशाेरी

तपाईं १० देखि १९ वर्ष उमेर समूहको हुनुहुन्छ ? तपाईंलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अप्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानीको प्रसूतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढ्दो छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्