२९ वैशाख २०८१ शनिबार
image/svg+xml

‘सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा असर’

विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायतका समस्या निम्त्याउने देखाएका छन्।

बाँकेका विद्यालयका छात्राहरूमा ‘कन्भर्जन डिसअर्डर’

‘नेपालगन्ज न्युरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल’ का वरिष्ठ न्युरो सर्जन डा. जोशन न्यौपानेका अनुसार छात्रामा देखा परिरहेको यो समस्यालाई मेडिकल भाषामा भनिन्छ।

सिकाइ समस्या

सबै बालबालिकाको रूप, रङ, शारीरिक बनावट तथा चालढाल एकनास हुँदैन। उनीहरूमा पढ्ने, लेख्ने तथा सिक्ने क्षमता पनि फरक–फरक हुन्छ। कसैले छिटो सिक्छन्, कसैले ढिलो। कुनै बालबालिकालाई त पढाइलेखाइ गर्न निकै गाह्रो पर्छ। पढाइलेखाइ सुरु गर्दा बालबालिकामा देखापर्ने समस्यालाई डायोग्नोस्टिक एन्ड स्टास्टिकल मेनुअल अप मेन्टल डिसअर्डर (डिएसएम)ले एक मानसिक समस्या, सिकाइ विकृति (लर्निङ डिसअर्डर) भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्