२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

न्युजिल्याण्डमा दुतावास खोल्न अनुरोध

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटार पुगेर संघले दुतावास नहुँदा न्युजिल्याण्डमा रहेका नेपालीलाई समस्या भएकाले दुतावास स्थापना आवश्यक रहेको गैर आवासीय नेपाली संघ न्युजील्याण्डले बताएको छ ।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध अर्जुन कुमालले अर्धसतक बनाए

यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध नेपालका व्याटर अर्जुन कुमालले अर्धसतक बनाएका छन।अर्जुन कुमालले ७४ बलमा ६ चौकासंगै अर्धसतक बनाएका हुन।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको पाँच विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले पाँच विकेट गुमाएको छ।नेपालले पाँचौ विकेटको रुपमा गुल्सन झा लाई २ रनमा गुमाउन पुग्यो।

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको दोस्रो विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले दुई विकेट गुमाएको छ।

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध ३०३ रनको विजयी लक्ष्य सहित व्याटिङमा उत्रेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।

न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकप क्रिकेटको फाईनलमा

आयोजक भारत जारी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।आज सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै आयोजक भारत विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो।

विश्वकप क्रिकेट: न्युजिल्याण्डविरुद्ध भारतले ३९७ रन बनायो

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध आयोजक भारतले विराट कोहली र श्रेयस अय्यरको सतकसंगै ३९७ रन बनाएको छ।

न्युजिल्याण्डविरुद्ध भारतका श्रेयस अय्यरले पनि बनाए सतक

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध आयोजक भारतका विराट कोहली र श्रेयस अय्यर दुई जनाले सतक पुरा गरेका छन।

न्युजिल्याण्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन,भारत २२१/ १/३१ स्थीतमा

भारतलेपहिला व्याटिङ गर्दै ३१ ओभरमा जम्मा १ विकेट गुमाएर २२१ रन बनाएको छ ।

विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने

भोलि आयोजक भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल खेल हुँदैछ।दोस्रो सेमिफाइनल चाहि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औ सस्करण अन्र्तगत अष्ट्रेलिया र न्युजिल्याण्डबिच खेल सुरु भएको छ।भारतको हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज विहान १० :४५ देखि सुरु भएको हो। न्युजिल्याण्डले टस जितेर अष्ट्रेलियालाई पहिला व्याटिङ गर्न लगाएको छ।

भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लियो

विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले पहिलो विकेट लिएको छ। ताजास्थीतमा भारतले १५ ओभरमा १ विकेट गुमाएर ९१ रन बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्