२ पुस २०८१ मंगलबार
image/svg+xml

बागलुङ पहिरोः सुरक्षित हुन सरेको घर नै पहिरोमा बग्दा आठजनाको ज्यान गयो

निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

बागलुङका ३८ वनमा आगलागी: १५ वनको आगो अझै नियन्त्रणमा आएन

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो।

पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै

पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस होमस्टे सञ्चालन गरिने भएको छ।

कुसुम र सविना तेक्वान्दोको सेमिफाइनलमा

कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि

पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

पर्यटक भित्र्याएर समृद्ध बन्दै तमानखोला

पश्चिम बागलुङको तमानखोला डाँडाकाँडाले घेरिएका, पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेकाे निकै मनोरम स्थलले पर्यटक पर्खिरहेकाे छ।

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक, स्थानीय भन्छन्: ‘मान्छे नलडेको दिन नै छैन’

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्