६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

कञ्चनपुर अर्थात् ‘क्रिकेटपुर’

राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रिय स्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ।

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।

प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा सम्मान गरिने

नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्।

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

महवुव आलमले खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।

क्रिकेट खेलाडीको तलब वृद्धि

महिलातर्फ वृद्धि हुँदा ‘ए’ ग्रेडका क्रिकेटले २६ हजार, ‘बी’ ग्रेडका क्रिकेटरले १८ हजार र ‘सी’ ग्रेडका क्रिकेटरले १६ हजार रूपैयाँ मासिक तलब प्राप्त गर्नेछन्। नेपाली पुरुष क्रिकेटरका लागि सन् २०१७ देखि तीन श्रेणीमा वर्गीकरण गरी तलब दिन थालिएको थियो।

बंगलादेशमा पनि भेटियो ओमिक्रोन, क्रिकेट खेलाडीमा पुष्टि

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिए। उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकारी दिए।

इटहरीमा महिला क्रिकेटको प्रशिक्षण

प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।

विश्वकपमा छनोटका लागि इटहरीमा प्रशिक्षण सुरु

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन्।

चर्चित क्रिकेट खेलाडी तेन्दुलकर अस्पताल भर्ना

चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्