५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आँधीको आशङ्कामा मरिससका उडानहरू रद्द, विद्यालय पनि बन्द

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलिया तर्फ प्रस्थान गर्दै छन्।

टाइटानिक हेर्न जाँदा बेपत्ता भएकाे पनडुब्बीमा मात्र ३० घन्टा पुग्ने अक्सिजन बाँकी, खाेजी तिव्र

आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पर्यटक चढेको एउटा पनडुब्बीको खोजी जारी छ।

अन्टार्टिकमा बरफ पग्लने क्रममा तीव्रता

दक्षिण ध्रुवीय अन्टार्टिक महासागरमा जमेको बरफको स्तरमा सर्वाधिक कमी आएको देखिएको छ।

अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव

आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ।

दीपकले सम्झिए बाल्यकालः ‘हत्या मैले गरेको होइन, फसाइएको हो’

बेपत्ता भएको ४० वर्षपछि दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) माई नगरपालिका–१०, लुम्बाकस्थित घर फर्किएर ८६ वर्षीया आमा धनमायालाई भेटे। आमालाई भेटेपछि उनले कोलकाताबाट ल्याएको मिठाई कोसेली आमालाई खुवाउन मानेनन् र आमाले दिएको मिठाई पनि हत्तपत्त खाएनन्। भेट्नेबित्तिकै आमासँग बोलेनन् र कुनै पनि प्रसंगमा प्रतिक्रिया जनाएनन्।

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका राष्ट्रपति, नेपालीका लागि रोजगारीबारे छलफल

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग भेटवार्ता गरेका छन्।

भानुआतुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआतुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

जेलिएको जम्मु–काश्मीर

जम्मु–काश्मीरको विवादलाई चीन, भारत र पाकिस्तानको त्रिकोणात्मक आयामबाट हेर्नुपर्ने हुन्छ। चीनको भन्दा भारतको भौगोलिक अवस्थिति धेरै नै मजबुत छ। भारतसँग व्यापारका लागि सामुन्द्रिक सहजता जस्तो छ, त्यस्तो प्रकृतिको सहजता चीनसँग छैन। चीनले प्रयोग गर्ने व्यापारिक सामुन्द्रिक बाटो दक्षिण चीन सागरहुँदै मलक्का स्टेट भएर हिन्द महासागरसँग जोडिनु हो। मलक्का स्टेट चीनको सहज पहुँचमा छैन। यसमा भारत ज्यादा प्रभावी छ।

महासागर यात्रा

घुमफिरमा मेरो रुचि अलि बढी नै हो। मौका मिलेसम्म स्वदेश होस् वा विदेश घुम्न निस्कने बानी छ। नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएपछि घुम्न अलि बढी फुर्सद पनि मिलेको छ। तर, फुर्सद मिल्दैमा आफूले चाहे जसरी, खोजे जसरी घुम्न कहाँ पाइन्छ र ! त्यसमाथि अलि खर्चिला मुलुकमा घुम्नका लागि झनै बढी सोच्नुपर्ने हुन्छ।

प्यासिफिक महासागरमा विमान दुर्घटना, सबैको सकुशल उद्दार

प्यासिफिक महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर राख्दै ‘वेलकम’ भनेको छ। भारतीय नौसेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हिन्द महासागरमा चिनियाँ पिपुल्स लिबरेसन आर्मीका तीन जंगी जहाज प्रवेश गरेका हुन्।

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

दक्षिणी आन्ध्र महासागरमा ७.४ रिक्टर स्केलको भूकम्प

दक्षिणी आन्ध्र महासागरमा शुक्रबार बिहान सवेरै ७.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्