३ आश्विन २०८१ बिहीबार
image/svg+xml

जापानमा आँधीः मृत्यु हुनेको संख्या ३६ पुग्यो

‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण  ३६ जनाको मृत्यु भएको छ। यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्।

भीषण आँधीपछि जापानमा दशौं हजार सुरक्षाकर्मीले यसरी गरे उद्धार

कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ।

डोरियन आँधीबाट २५ सय बेपत्ता

संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५ सय व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ।

डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको  छ।

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन्।

चीनमा आँधी, छ जनाको मृत्यु

चीनमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक सय ९० भन्दा बढी घाइते भएका छन्। आँधीका कारण बिहीबारसम्ममा झण्डै दश हजार जना प्रभावित भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

भुवनेश्वरमा 'फानी'ले १६३ घाइते

भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन्। पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन्।

‘फानी’का कारण उडिसामा नौको मृत्य

शक्तिशाली सामूद्रिक आँधी ‘फानी’का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ। प्रतिघण्टा दुईसय किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र वर्षामा परी अन्य एक सय ६० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

आँधीको डरले लाखौं मानिस सुरक्षित स्थानतर्फ सारियो

फानी नामक आँधी आउन लागेपछि भारतको उत्तरी तटीय क्षेत्रका गाउँमा बसोबास गर्ने हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ।

सेना परिचालन : शंका र यथार्थ

बारा र पर्साका केही ठाउँमा चैत १७गते आएको आंधीबेहरीलेआवासविहीन बनाएकाहरूका लागि घर बनाउने कामको जिम्मा मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ। विभिन्न निकायसँग समन्वय गर्दै गृह मन्त्रालयले गर्नुपर्ने सो कामको जिम्मा सेनालाई दिनुको पछाडि ‘छिटै, सकभर वर्षात सुरु हुनुभन्दा अगाडि नै घर बनिसकून्’ भन्ने अभिप्राय निहित रहेछ।राजधानीलाई तराईसँग जोड्ने सबभन्दा छोटो दूरीको ‘द्रुतमार्ग’बनाउने कामसेनालाई दिइएको त हामी सबैलाई थाहै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्