नेपाल विश्वविद्यालयको रजिष्ट्रार भएपछि पूर्वाधार विज्ञ आचार्य भन्छन् : जिम्मेवारी सहज छैन
नेपाल विश्वविद्यालयले डा. अर्जुन कार्कीलाई उप-कुलपति र डा. सूर्यराज आचार्यलाई रजिष्ट्रारमा नियुक्त गरेको छ।
नेपाल विश्वविद्यालयले डा. अर्जुन कार्कीलाई उप-कुलपति र डा. सूर्यराज आचार्यलाई रजिष्ट्रारमा नियुक्त गरेको छ।
विहीबारदेखि सुरु भएको नयाँ शैक्षिकसत्रले कतिपय विद्यार्थीमा नयाँ उत्साह थपिरहँदा केही बालबालिका भने घरभित्रै मोवाइल र टिभीमा झुम्मिन बाध्य छन्। किनकी सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिका भने विहीबार विद्यालय जान पाएनन्। शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित हुँदै गर्दा विद्यालयको पठनपाठनको पनि टुंगो लागेको छैन।
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब विहीबादेखि पठनपाठन सुरु हुने पोखरा महानगरपालिकाले बताएको छ।
पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए ।
श्रीमान् पनि अशक्त छन् । त्यसैले भुन्टीका श्रीमान् आफूले सक्ने केही काम पाइन्छ कि भनेर भौतारिइरहन्छन् र सक्ने काम पाए गर्छन् पनि । कमाइहाले भने पनि कति नै आउँछ र ? जुन उनलाई नै पुग्दैन । त्यसैले बिरामी भुन्टीको पेट सधैँ भरिँदैन ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
कार्यक्रमका लागि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नोसहित देशभरबाट १० वटा विद्यालय छनौट भएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिए ।
पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो ।
जाडोका कारण शुक्रबार एक दिन नगर क्षेत्रका सबै विद्यालय विदा गरिएको पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्बाफोले जानकारी दिए ।
विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५४ ५ छात्राहरु रहेका छन् ।
पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।
तीन जनाको नाम सिफारिस हुँदा को-को परे ? विभिन्न विधाको अंक कति प्राप्त गरेबारे कुनै सूचना नै नदिएर प्रकाशित नतिजा पारदर्शी बिनाको मेरिटोक्रेसी परिणाम बनेको त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालको प्रतिक्रिया छ । उनले समाजिक संजालमा खुला रुपमा यसको विरोध गरेका छन् ।
अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।
पोखरामा भईरहेको अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धाको फाइनल राउण्डमा १० स्कुलका व्याण्ड छनोट भएका छन्।