१२ श्रावण २०८१ शनिबार
image/svg+xml

नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी

नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादीमा प्रवेश

नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

आँधीको आशङ्कामा मरिससका उडानहरू रद्द, विद्यालय पनि बन्द

एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ।

भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई नेपालीले खाना खुवाउनुका साथै शौचालय प्रदान गरे

एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।

नेपालीका लागि हिन्दुस्तान सधैं तीर्थस्थल किन?

हिन्दुस्तानका कुनै अमुक स्थानबाट शरणार्थीका रूपमा नेपालका विभिन्न भागमा प्रवेश गरी यहाँका स्थानीयसँग घरजम गरेर बसेका र कालान्तरमा मौका पाई शासक बन्न पुगेका शासकहरूले आफूलाई ठकुरी भन्न रुचाए।

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

उत्तर कोरियाद्वारा दक्षिणसँग सञ्चार सम्पर्क बन्द गर्ने घोषणा

उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ।

भानुआतुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआतुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

समुद्रमा खस्यो विमान, पाइलटसहित पाँचको मृत्यु

होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ।उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

रेलले जाेडिने भए दुर्इ काेरिया

उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ। कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो।

कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा उल्लेख छ। रुस, जापान र चीनका लागि सामरिक र रणनीतिक महत्व बोकेको कोरियाली द्वीपमाथि सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध अघि त्यसबेलाको पूर्वी एसियाकै महाशक्ति राष्ट्र जापानले बर्बर दमनका साथ आफ्नो छातामुनि राखेको थियो। जापानी उपनिवेशबाट मुक्ति चाहेका कोरियालीहरुले जापानी शासनविरुद्ध वर्षौं छापामार युद्ध लडे, प्रदर्शनमा भाग लिएर हजारौंले ज्यान गुमाए, अन्ततः उनीहरु विजयी पनि भए तर मुलुक एकताबद्ध राख्न सकेनन्, कोरिया दुई टुक्रा भयो।

कोरियाली प्रायद्वीपको तनाव समाधान सम्भव छ : उत्तर कोरिया

दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ। उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रबाशित एक लेखमा भनिएको छ, ‘अब उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ।’

कोरियाली प्रायद्वीपको समस्या समाधान गर्न नेपाल तयार : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघमा सम्बोधन गर्दै विश्व आतंकवादलाई समाधान गर्नु नै अहिलेको चुनौति रहेको बताएका छन्। न्युयोर्कमा आज गरेको सम्बोधनमा आतंकवादलाई समाधान गर्न विश्व समुदायबीच सहकार्यबाट मात्रै सम्भव रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई न्युयोर्कमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास संभव भएकोमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्