एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष संलग्न पतञ्जली प्रकरणबारे छलफल हुने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षामा पार्टीले गरेका अनुसन्धानबारे छलफल हुने कार्यसूची छ।