५ आश्विन २०८१ शनिबार
image/svg+xml

पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी

नेपालमा सरकारी कार्यालय कति समय चल्छन्? सबैजसो सरकारी कार्यालय १० देखि ५ बजेसम्म चल्दा स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन्। अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै चल्छ। कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन।

डा. केसीका मागप्रति स्वास्थ्यकर्मी समाजको ऐक्यवद्धता

नेपाल स्वास्थ्यकर्मी समाजले चिकित्सा शिक्षामा सुधारको माग राखेर १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ।

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

-लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ

औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ, प्रभावित क्षेत्रमा रोगको प्रकोप

राजविराज– अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन्। डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत नरहेको भन्दै नागरिकन्यूजसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्