महिला उद्यमी संघ बागलुङमा शाक्य
महिला उद्यमी संघ बागलुङको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले आगामि तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
महिला उद्यमी संघ बागलुङको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले आगामि तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।
तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो। तर, अहिले तालमा पानी होइन कमिला डुल्छन्। गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो।
बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ।
बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो।
पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस होमस्टे सञ्चालन गरिने भएको छ।
कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ।
पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
विगतमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेकी, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ।
पश्चिम बागलुङको तमानखोला डाँडाकाँडाले घेरिएका, पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेकाे निकै मनोरम स्थलले पर्यटक पर्खिरहेकाे छ।
दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका करिब पाँच सय घरपरिवार समस्यामा छन्।
हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।