मधेस: विपक्षीले विरोध गरेपछि प्रदेशसभा बैठक अवरुद्ध
मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।
मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्।
तिला गाउँपालिका-६, सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रोकायाको दाउरा सङ्कलन गर्न गएका बेला शनिबार मृत्यु भएको हो।
यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित बनेको छ।
विमानको चालक दलका सदस्यमा क्याप्टेन सुमित सभरवाल मुख्य पाइलट थिए। यस्तै उनका सहयोगीमा फर्स्ट अफिसरका रूपमा क्लाइब कुन्दर(को–पाइलट) पनि सहभागी थिए।
सिन्धुलीको तीनपाटन गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत अधिकांश घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ।
आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो।
अख्तियारले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यो विषय अहिले सार्वजनिक वृत्तमा चर्चामा छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री सिंहले विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुने बताए।
चिनियाँ नेताको यो टिप्पणीलाई नेपालका विद्वान नेताहरूले गम्भीरतापूर्वक बुझ्नु र सुन्नु आवश्यक छ भन्ने आफूलाई लागेको खनालले बताए।
लामो समय घर नआएपछि चिन्तित उनका दाइले प्रहरीमा उजुरी गर्नुपरेको थियो।
छुट्टै भेलामा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्री कुन्तीकुमारी शाहीलगायतका दर्जनौँ नेता सहभागी भएको राप्रपा स्रोतले बतायो।
बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो।