६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कांग्रेस महासमिति बैठकः सुझाव प्रस्तुतिपछि आजै समापन हुने

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्।

कांग्रेस महासमिति बैठक: आजबाट समूहगत छलफल सुरु हुँदै

मङ्गलवार पेश भएका प्रतिवेदनमाथि छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरेर आज बिहान ९ बजेबाट छलफल सुरु हुन लागेको हो।

माओवादीको केन्द्रको प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्