गोदावरीको सनराइज हललाई राहत
सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।
सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।
सोमवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो।
गोदावरीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ।
कांग्रेस स्थापनाको झन्डै आठ दशकमा १० वटा मात्र महासमिति बैठक भएका छन्।
सत्तारुढ नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमितिको बैठक सोमबार ललितपुरको गोदावरीमा सुरु भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरे ।
नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।
‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता। स्वतन्त्रता, न्याय र समानता नेपाली काँग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो एक बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका युवा नेताहरूले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन्।
चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।
गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।
नेपाली कांग्रेसले पार्टी महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
नेपाली कांग्रेसले अन्योलकै बीचमा पार्टी महासमिति बैठकको तयारी थालेको छ। पार्टी विधानअनुसार महाधिवेशन हुनेबाहेक हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने हुन्छ।
नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।
नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक तयारीका लागि संयोजकहरू चयन गरेको छ।