राजा फर्काउने आन्दोलनमा‘बर्खा’ बाधक !
अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।
अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।
वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग छन्। चुलाचुली–२ की अव्यवस्थित बसोवासी ८७ वर्षीया घनमाया मगरले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरिन्।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताको लत लागेको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
'अहिलेको सत्तारूढ गठबन्धन शेरबहादुर देउवाले नचाहेसम्म भत्किँदैन।'
लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीति जोगाउन नचाहेको बताएका छन्।
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्।
लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह बुधबार औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ।
सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन।
डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।