४ जेष्ठ २०८२ आइतबार
image/svg+xml

हुन्डाई नेपालद्वारा भरतपुर, चितवनमा क्रेटा इभी सार्वजनिक

हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापाक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्राण्डहरुमध्ये एक बनेको छ।

पर्यटन बोर्ड सदस्यमा पोखराको दावी

पर्यटन बोर्डको रिक्त कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् (पिटिसी)ले आग्रह गरेको छ। पर्यटन व्यावसायीका एकदर्जन संस्थाको पनि छाता संस्थाको रुपमा रहेको परिषद्ले पोखरा पर्यटनको राजधानी बनेको र पर्यटन क्षेत्रमा लगानीको आकार पनि ठुलो रहेकोले पोखराले कार्यकारी सदस्यमा दावी गरेको बताएको छ।

नेपाल विश्वविद्यालयको रजिष्ट्रार भएपछि पूर्वाधार विज्ञ आचार्य भन्छन् : जिम्मेवारी सहज छैन

नेपाल विश्वविद्यालयले डा. अर्जुन कार्कीलाई उप-कुलपति र डा. सूर्यराज आचार्यलाई रजिष्ट्रारमा नियुक्त गरेको छ।

माग सम्बोधनका लागि चिकित्सक संघको ७२ घण्टे ‘अल्टिमेटम’

संघका महासचिव डा.सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकाल्दै दुई बुँदे माग सम्बोधनका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिएका हुन् । तोकिएको समयभित्र माग पूरा नभए देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उतार्ने चेतावनी संघको छ ।

सहरदेखि पदमार्गसम्म पर्यटकीय चहलपहल

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल आन्तरिक र बाह्य पर्यटकले भरिभराउ छन्। कतिपय चल्तीका होटलमा त बेलैमा बुकिङ नगरे कोठा पाउन पनि मुस्किल छ। त्यस्तै अवस्था पोखरा आसपासका क्षेत्रका होटलमा पनि रहेको त्यहाँका व्यावसायीले बताएका छन्। पदमार्ग क्षेत्र पनि अहिले पाहुनाले भरिभराउ भएको त्यहाँका व्यावसायीले बताएका छन्।

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

कामसूत्र : रस, रति र रहस्य

मोक्क्षको विचार सबैका लागि सहज हुँदैन र मोक्क्षको अवधारणा बुझ्नै धेरैलाई समस्या हुन्छ र त्यो लौकिकभन्दा पनि पारालौकिक प्रसंग हुन्छ । लोकको प्रसंग धर्म, अर्थ र काममा हुन्छ ।

‘स्वास्थ्य क्षेत्रमा सर्जरी नै जरुरी छ’

स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रश्न , ‘२ सय २५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट के–के डायग्नोष्टिक गर्नुभयो? पेन किलर नै खाएरै ठीक हुनुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो?’

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

आइभिएफ र अभिभावकत्वको यात्रा : बाँझोपनविरुद्ध नेपाली महिलाको मौन संघर्ष

ग्राहक विशेष

विश्वभर लगभग ८ देखि १२ प्रतिशत अर्थात् ६ देखि ८ करोड जोडी बाँझोपनको समस्यासँग जुझिरहेका छन् । त्यसैले यसलाई विश्वको प्रमुख स्वास्थ्य चिन्ताको विषय मानिन्छ । परम्परागत लैंगिक अवधारणाले महिलाहरूलाई विवाहपछि तुरुन्तै गर्भ धारण गर्न ठूलो दबाब पर्ने गर्छ ।

केयरगिभर बनेर १३ नेपाली इजरायल प्रस्थान

हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।

उज्यालो शैक्षिक हबमा अँध्यारो पाटोः गाईबस्तुसँगै पढ्छन् विद्यार्थी

शिक्षा क्षेत्रमा उज्यालो सहरको परिचय बनाएको नेपालगन्जमा शैक्षिक अँध्यारोको दर्दनाक अवस्था छ । त्यो पनि सहरी क्षेत्रभित्र ।

नेपाल औषधि लिमिटेडलाई जिएमपी प्रमाणपत्र

औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र लिमिटेडले स्थापना भएको पाँच दशकपछि मंगलबारमात्र पाएको हो ।

स्पेनका राजदुत नेपालद्वारा पदभार ग्रहण

उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पुर्याउने उपायहरू खोज्ने बताए।

व्यावसायी भन्छन्ः चिनियाँ पर्यटक भित्र्याउने ढोका खुल्यो

नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गरेको छ। तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढी नै प्रभावित भएको थियो। कोरोना त्रासले ओरालो लागेको चिनियाँको आगमन उकासिने क्रममा सन् २०२४ मा बल्ल नौ प्रतिशतमा उक्लेको छ। ‘भर्खरै मात्र चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ। अब भने यो वर्ष चिनियाँ पाहुना आउनेमा आशावादी हुन सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्