१ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुन हत्याको बिरोधमा सदरमुकाम लिवाङ बन्द

तरुणदल रोल्पा नगरपालिकाका नगर सभापति रोहित पुन हत्याको विरोधमा आज रोल्पा सदरमुकाम लिबाङ बन्द गरिएको छ।

रोल्पामा विप्लवका कार्यकर्ता पक्राउ

रोल्पा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ। जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका माडीगाउँपालिका घर्तीगाउँका देवबहादुर वलीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो। भदौ १६ गते घर्तीगाउँबाट उनलाई पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले बताए।

बिरामी अस्पताल

दीर्घरोगी जस्तै बनेर थलिएको जिल्ला अस्पताल रोल्पामा आवश्यक भौतिक पूर्वाधार र प्रयाप्त जनशक्ति नहुँदा बिरामीसँगै स्वास्थ्यकर्मीले हैरानी भोगिरहेका छन्। पछिल्ला केही वर्षयता डाक्टरहरू अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएपनि यहाँ हरेक चिजको अभाव छ। स्थानीयला

बिप्लव माओवादीले गरे वडासदस्यको घर कब्जा

तत्कालिन १० वर्षे युद्धको झल्को दिने गरी रोल्पामा निर्वाचित जनप्रतिनिधिको घर कब्जा गरिएको छ। बिप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बिहीबार रोल्पाका एक वडा सदस्यको घरमा झन्डा गाडेर कब्जा गरेको जनाएका छन्।

आफन्तको प्रतिक्षामा वेपत्ता परिवार, ओभाएनन् आँखा

‘छोरा आउला भन्ने आश छैन्। सुरु सुरुमा त आशा लाग्थ्यो अब त मर्याे। विचरा ग्वाला गोठालो जान्थे, घरगाउँ गर्थे। केही नबिराएकालाई पनि मारे। त्यस्ता सोझाले पनि सीआइडी गर्छन?’ मेघमालीले एकै सासमा गुनासो गरिन। ‘मरेको लास वरीपरी कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ उनलाई त्यसो गर्नेहरू को हो थाहा छ तर आगामी पुस्ताका लागि बिगत भुल्न बाध्य छिन।

सडक बिस्तारले स्थानीयलाई सकस

रोल्पा सदरमुकामस्थित लिवाङ बजारका स्थानीय सडक बिस्तार हुने भएपछि चिन्तामा परेका छन्। ‘सहायक राजमार्ग’ सडकको मध्य बिन्दुबाट १५–१५ मिटरको हुनेछ भनेर राजपत्रमा लेखिएपछि बैङ्कहरूले सडक छेउका घरमा ऋण लगानी गर्न छाडेपछि उनीहरू सकसमा परेका हुन।

सडकमा ‘घर भन्दा ठूला ढुङ्गा’

शुक्रवार दिउसोदेखि परेको अविरल वर्षाका कारण रोल्पाका अधिकाँश ग्रामीण सडकहरु बन्द भएका छन्। पहिरोका कारण  सडकमा ठूला ठूला ढुँगा खसेका छन्।

छोरी बचाउन सहयाेगकाे याचना गर्दै सुनार दम्पती, नारामै सीमित ‘मौलिक हक’

‘छोरी ५ वर्षको उमेरसम्म बाचिन भने अप्रेसन हुन्छ नत्र भन्न सकिदैन रे। गरिब छौ सर। सानो नानिलाई मुटुको रोग लाग्यो। इन्डिया मजदुरी गर्थे उतै उपचार गरेको डाक्टरले मुटुमा प्वाल छ भन्छन।’

लक्ष्य विनाको स्थानीय सरकार

रोल्पामा केही वर्ष यता युवा शक्तिको खडेरी परेको कुरा एक तथ्याङ्कले देखाएको छ। २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ रहेको छ। जसमध्ये करिब ९५ हजार बालबालिका विद्यालय जाने गर्दछन।

प्राविधिक शिक्षाको नाममा ठगी

रोल्पामा शैक्षिक ठगहरूको खुलेयाम बिगबिगी हुँदापनि स्थानीय सरकार र स्थानीय प्रशासन मौन बसेको भन्दै गुनासो आउन थालेको छ।

बिचौलियाका कारण ठगिदै कृषक

‘हामीले ८ रुपैयाँ प्रतिकिलो टमाटर बेच्दा छेउको लिवाङ बजारमा ४० रुपैयाँ किलो बेचिदै थियो। मेहनत गर्ने हामीले मुल्य पाउँदैनौ तर बिचौलियाले ५ गुणा बढि मूल्यमा हाम्रो उत्पादन उपभोक्तालाई बेचिरहेका छन्।’

संरक्षण र प्रचारको पर्खाइमा ‘बिवाङ दह’ (फोटो फिचर)

रोल्पाको दुर्गम गाउँ गाममा रहेको ‘बिवाङ दह’ संरक्षण र प्रचार प्रसारको अभावमा पर्यटक बिहीन बनेको छ।

जीप दुर्घटना हुँदा बालिकाको मृत्यु

रोल्पाको जेदवाङ बिसुनधारा गाउँ नजिकै जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान करिव ९ वजेतिर लिवाङिआँप देखि होलेरीका लागी छुटेको लु १ च ९३९४ जीप दुर्घटना हुँदा रुन्टिगढि गाउँपालीका ९ सखि निवासी ४ वर्षिया वालीका रितु कार्किको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिराेले सडक अवरूद्द हुँदा दुर्गम क्षेत्रका स्थानीयलार्इ सास्ती

रोल्पाका धेरै जसो गाउँहरू हिजो आज सडक संजालबाट तोडिएका छन्। बर्षातको सुरुवातसँगै बन्द भएका अधिकांश ग्रामीण सडक कहिले संचालनमा आउला भन्ने अन्यौलता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्