२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पार्टी फुटेको विषयमा छलफल गर्न जसपा मधेश प्रदेशको संसदीय दलको बैठक बस्दै

केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।

चार वर्षमा तीनपटक फुट्यो जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गठन फेरि विभाजित भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेशमा नभएका बेला जसपा नेपाल विभाजित भएको हो।

जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगे अशोक राई

जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।

संसदीय समितिहरूले काम गर्न सकेको देखिँदैन : शुक्ला

प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।

चिम्टीका अग्निपीडितले पाए राहत

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ: शान्ति समाज

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ।

परशु-कल्पना स्रष्टा सम्मानको घोषणा

वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।

श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

कथाकार धाख्वाःकाे मिसा पासामाथि परिचर्चा

सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः को मिसा पासा कथासङ्ग्रहकाे अन्तरक्रिया गरेको छ।

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्