१९ असार २०८१ बुधबार
image/svg+xml

गोदावरी नगरपालिकामा काँग्रेसका महर्जन विजयी

गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन्।

अपहरणमा परेको भनिएका गिरी गोदावरीमा भेटिए

अपहरणमा परेको भनिएका नयाँ शक्तिका वडा अध्यक्ष उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा घुमिरहेको अवस्थामा फेला परेका छन् ।

महालक्ष्मीको लाकुरी भन्ज्याङ र गोदावरीको फुल्चोकी मुख्य अजेन्डा

महालक्ष्मी र गोदावरी नगरपालिकाका मेयर उम्मेदवारले प्राकृतिक स्रोतसाधनलाई अर्थोपार्जन र रोजगारी सिर्जनाको आधार बनाउने आश्वासन बाँडेका छन्।

गोदावरी पुष्प मेलामा ३८ लाखबढीको कारोबार (फाेटाेहरू)

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना भएको गोदावरी पुष्प मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ।

तिहार लक्षित गोदावरी फूल मेलाको तयारी पूरा

फ्लोरिकल्चर एसोशिएसन नेपाल(फ्यान)को आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्