३१ वैशाख २०८१ सोमबार
image/svg+xml

रमेश 'हिमालयन गल्फ क्लब च्याम्पियन'

उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्