६ आश्विन २०८१ आइतबार
image/svg+xml

देशका धेरै स्थानहरुमा मौसम सफा रहने

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ।

पितृश्राद्धको विज्ञान

पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

‘विज्ञान र प्रविधिमा लगानी र लगाव दुवै बढाउन आवश्यक’

विज्ञान र प्रविधिलाई चुनौती दिने हिम्मत कसैको नभएको भन्दै उनले फस्टाईरहेको विज्ञान र प्रविधि क्षेत्रलाई संस्थागत र गुणात्मक प्रवद्र्धनको आवश्यकता रहेकोमा जोड दिए।

‘जलवायु परिवर्तन सम्बोधनमा विश्व गलत दिशातर्फ’

विश्वले महत्त्वाकांक्षी कार्य नगरेमा जलवायु परिवर्तनको भौतिक, सामाजिक, आर्थिक प्रभाव विनाशकारी हुने अध्ययनले देखाएको छ।

नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री

राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए।

संघीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उनले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताए।

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउँछः शिक्षामन्त्री

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए। सोही क्रममा परिवर्तनका एजेण्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसः १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ।

जुम्लाका चिकित्सकले दिए सामूहिक राजीनामा

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।

रोजगार र पठनपाठनका लागि विदेश जानेलाई रोक्न सक्दैनौँः शिक्षामन्त्री

‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दामाथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार शिक्षा मन्त्रालय गम्भीर छ। रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा। हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो।'

देशभर आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्