७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लक्ष्य बिराएका लक्ष्य

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि दर क्रमशः ३.९ र ३.१ प्रतिशत हुने प्रक्षेपण गर्नुले पनि निर्धारित लक्ष्य लक्ष्यमै सीमित रहने पक्का भएको हो।

सोह्रौँ योजनाका लक्ष्यहरू माघ मसान्तभित्रै पारित गर्ने कार्यतालिका

राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा सोह्रौँ योजनाका लक्ष्यहरू समावेश गरिएको दस्ताबेज मन्त्रिपरिषद्बाट स्वीकृत गरेर प्रकाशन गर्ने भएको छ।

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिए।बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिएका छन।

सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने

सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्