२३ भाद्र २०८१ आइतबार
image/svg+xml

हुन्डी कारोबारमा १८ वर्ष वर्षमुनिका किशोरहरूको प्रयोग

पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ।

मुख्य नाका बन्द, चोरबाटोमा भीड

विराटनगरको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ । कोरोना महामारीका कारण विगत १ वर्षदेखि जोगवनी नाका ठप्प छ ।

उपभोक्ताको रोजाइ जोगवनी

प्रदेश १ को अस्थायी राजधानी विराटनगरसँग जोडिएको सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ। विशेषगरी दैनिक उपभोग्य वस्तु र लत्ताकपडा किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ।

तीन देश जोड्ने सडक बन्न २३ किलोमिटर बाँकी, काममा ढिलार्इ

त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का कोशी राजमार्ग जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ। मोरङ जिल्लाको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोली सकिएको छ।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

जोगवनी–किमाथांका पूर्वको आशा

प्रदेश नम्बर १ को मुख्य व्यापारिक मार्गको रुपमा हेरिएको जोगवनी–किमाथांका सडक निर्माणको गति सुस्त छ । त्रिदेशीय लिंकरोड (भारत, नेपाल र चीन) का रुपमा २०७० मा निर्माण थालिएको यो सडक २०७६ मा सम्पन्न गर्ने सरकारको लक्ष्य हो । यसले मुलुकलाई भारत–चीनसँग जोड्नुका साथै छोटो र सहज मार्ग हुने मानिए पनि त्यही रुपमा निर्माण कार्यले गति लिन सकेको छैन ।

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात/निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्