२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसले निर्वाचन नभएका, नेतृत्व परिवर्तन भएका र जनसम्पर्क समितिलाई महासमितिमा बोलायो

सोमवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

काठमाडौं र ललितपुर महानगरमै छैन स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिव ७ वर्ष बित्तिसक्दा पनि उपत्यकाकै स्थानीय तहमा यो कार्यक्रम सुरु भएको छैन्।

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

बुढानिलकण्ठ मन्दिरका लागि भारतले बनाइदियो मठाधीश भवन

भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठ नारायण मन्दिरको मठाधीश भवन निर्माण भएको छ।

‘बुढानिलकण्ठ स्कूलको जग्गामा कुनै हालतमा बसपार्क बन्दैन्’ (भिडियाे)

बुढानिलकण्ठ स्कूलका प्रधानध्यापक होमनाथ आचार्यले विद्यालयको जग्गामा बसपार्क बनाउने बिषयमा कुनै हालतमा सम्झौता नगर्ने बताएका छन्। बुधबार नागरिक न्यूज अनलाइनको फ्रन्टपेज कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

आधुनिक धोबी

काठमाडौंको घट्टेकुलोमा तुलसीदेवी राईले ‘चाम्लिङ लण्ड्री एन्ड क्लिनिङ सर्भिस’ चलाएकी छन्। हरेक दिन त्यहाँ लुगा धुने काम हुन्छ। त्यहाँ ९ जना सफाई मजदुर काम गर्छन्। त्यसैगरी बुढानिलकण्ठमा रहेको शाखामा अन्य ९ जनाले काम पाएका छन्।

पहिरोले १३ परिवार विस्थापित

बुढानिलकण्ठ नगरपालिका–५ का स्थानीय चित्रबहादुर बस्नेतले टुसालडाँडामा पहिरो जान्छ भनेर कल्पनासमेत गरेका थिएनन्।

जग्गा किर्ते प्रकरण : मालपोत कार्यालय चाबहिलबाट चार कर्मचारी पक्राउ

मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु  रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो।

बुढानिलकण्ठको फराकिलो जित

युलेन्द्रध्वज इन्टरस्कुल छात्र तथा छात्रा बास्केटबल प्रतियोगितामा बिहीबार बुढानिलकण्ठ, डेफोडियल र बाबा बोर्डिङ स्कुलले छात्र तर्फको खेलमा जित हात पारेका छन्।

बुढानिलकण्ठ कपको उपाधि एलिट स्पाेर्ट्सलाई

म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पाेर्ट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बुढानिलकण्ठमा तामाङ साहित्य गोष्ठी

तामाङ भाषा र साहित्यमा क्रियाशील संस्था तामाङ डाजाङको तामाङ साहित्यिक गोष्ठी तथा ग्योइकाइ गेताङ बुढानिलकण्ठमा गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – १ स्थित जय भद्रकाली आधारभूत विद्यालयमा शनिवार कार्यक्रम भएको हो।

बुढानिलकण्ठ रुटमा आजबाट ३४ सिटे बस

बुढानिलकण्ठ  यातायात प्रा.लीले अशोक लेल्याण्डका सुविधा सम्पन्न १० वटा बसहरू आजबाट चक्रपथमा सञ्चालनमा ल्याएको छ।

बुढानिलकण्ठको मेयरमा एमाले विजयी

बुढानिलकण्ठ नगरपालिकामा एमालेका उद्वव खरेल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका राजु श्रेष्ठलाई पराजित गरे।

बुढानिलकण्ठ र कागेश्वरी मनोहरमा एमालेको अग्रता, काठमाडौंका ८ मध्ये काँग्रेस-एमाले ४-४ नपामा विजयी

स्थानीय तह पहिलो चरण निर्वाचनअन्तर्गत काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका मेयरमा नेकपा एमालेका कृष्णहरि थापाले १४५ मतले अग्रता लिएका छन्। उनले ८ हजार २३६ मत ल्याउँदा नेपाली काँग्रेसका उपेन्द्र कार्की ८ हजार ९१ प्राप्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्