५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ।

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छः प्रधानमन्त्री

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सबै सचेत हुनुपर्ने बताए।

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

पाकिस्तानमा गोली हानाहान हुँदा तीन आतङ्ककारी मारिए

आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए।

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात जना घाइते

स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन्। प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ।

आतङ्कवादसम्बन्धी मुद्दामा जेल परेका व्यक्ति ‘लन्डन ब्रिज’ आक्रमणकारी

चक्कु आक्रमणकारीलाई रोक्न खोज्ने सर्वसाधारणको बेलायतभर प्रशंसा भएको छ। प्रशंसा गर्नेमध्येमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी नेता जेरेमी कोर्बिनसम्म रहेका छन्।

आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावमा ५४ देशको समर्थन

आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रति आतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ।

दिल्लीकाे नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन्।

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्