३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो।

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

एकवर्षदेखि ओढारको बास

बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौं सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्।

लोक्पा पहिरोले एक सातादेखि बाटो बन्द

'मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिड्ने बाटो पनि छैन’ उनले भने ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन।’

दुईसय जना पदयात्रा मजदुरलाई १० दिन काम

विदेशी पाहुना बिना पदयात्रा व्यवसाय चल्दैन। पदयात्रा व्यवसाय नचल्दा त्यसमा आश्रित मजदुर कामविहीन भएका थिए। कामविहीन भएका ती मजदुर पलायनको अवस्थामा छन्। घरखर्चको जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे भएको छ। कामविहीन भएका उनै मजदुरलाई काममा लगाएर थोरै भएपनि आर्थिक सहयोग गराउने उद्देश्यले अहिले विभिन्न पदमार्गमा काममा खटाइएको छ।

पर्यटकलाई पैदलमार्ग

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ। सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो। वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए।

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै महानगर : कामपा

काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्