२६ भाद्र २०८१ बुधबार
image/svg+xml

नसुध्रिने बाटोमा त्रिवि

विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि आफ्नो टिम बनाउन पाए मात्र काम गर्न सजिलो हुन्छ। दुर्भाग्य मुलुकमा सबै दल पदाधिकारीमा भागबन्डा खोज्छन्। सबैको भाग पुर्‍याउँदा कस्ता मानिसले जिम्मेवारी पाउँछन् भन्ने प्रष्ट देखिएकै छ।

किन बिरामी भइरहन्छन् त्रिवि उपकुलपति?

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बराल कार्यालयमा पटकपटक अनुपस्थित हुने गरेका छन्।

उपकुलपति नै निरीह, असुरक्षित

रेक्टर र रजिस्ट्रार नियुक्ति दबाब थेग्न नसकेर उपकुलपति केशरजंग बराल यतिबेला बिदामा बसेका छन्। आक्रमणको धम्कीपछि सुरक्षा गार्ड माग गरेका छन्।

११ महिनासम्म परीक्षाफल नदिने नालायक त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतको बिपी कोइराला मेमोरियल कलेज चावहिल, काठमाडौंमा मानविकी तथा सामाजिक शास्त्रतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सिन्धुपाल्चोककी रेनुका नेपाल दोस्रो वर्षको परीक्षा दिने तयारीमा छन्।

‘प्रोफेसनल’बाहेकका अन्य विषय कमजोर आँक्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो कार्ययोजना अनुसार चार वर्षे कार्यकालभित्र चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने नीति लिएर अघि बढेका छन्।

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्