७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दलैपिच्छे उपप्रधानमन्त्री!

प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्।

सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता १७ गतेदेखि लागू हुने

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।

राष्ट्रपतिका दुई उम्मेदवारविरुद्ध उजुरी परेन

निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको जनाएको छ।

नेतृत्वको अजिङ्गर प्रवृत्ति र सञ्चार जगत्

कांग्रेस र एमाले कति क्षयिकरण भएका छन् भन्ने माओवादीको पुच्छर बन्न नपाएकामा यिनीहरूमा देखिने छटपटीबाट नै छर्लङ्ग हुन्छ।

राष्ट्रपति निर्वाचनका विशिष्टता

राष्ट्रपति पदका उम्मेदवारप्रति सन्तुष्ट हुन सक्ने अवस्था भए पनि यसको पृष्ठभूमिको वातावरण भने सहज देखिँदैन।

राष्ट्रपति पदका लागि आज मनोनयन

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रपति निर्वाचनको गणतान्त्रिक तमासा

नेपथ्यबाट धागोको भरमा कठपुतली नचाउने अदृश्य ‘मालिक’ जो भए पनि हामीले भोगिरहेको ‘गणतन्त्र’ को भारी बोकिदिएर ल्याउने कार्यकारी पात्र यिनै नेता हुन्।

चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन्।

राष्ट्रपतिमा अत्तो थापेर ५ वर्ष सरकारको नेतृत्व गर्ने माओवादी दाउ

राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्