६ वैशाख २०८२ शनिबार
image/svg+xml १३:३३ अपराह्न

एनआरएनए विभाजनको भागीदार बन्दै कांग्रेस

उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो। तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।

शिल्यान्यास विवादले विद्यालय भवन निर्माण अवरुद्ध

स्थानीयबासीका अनुसार बालमन्दिर परिसरको जग्गामा बन्न लागेको विद्यालय भवन शिल्यान्यास कार्य राष्ट्रपति विद्या भण्डारीबाट गराउनुपर्ने माग नेपाल बाल संगठनले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्