१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

वीरगंजका मेयर राजेशमानकी ‘छोरी’ को जन्मदर्ता पनि ‘किर्ते’ !

किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।

नक्कली छोरी बनाइ नागरिकता बनाइदिएको मेयर सिंहलाई कारबाही नगरेकाे भन्दै प्रदर्शन

नागरिकता काण्डमा मुछिएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही नभएको भन्दै सचेत नागरिक समाजका अगुवाहरू विरोधमा उत्रिएका छन्।

सुक्खा बन्दरगाह ठप्प

भारतका कोलकता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाट नेपाललाई रेल लाइनमार्फत जोड्ने देशको एक मात्र सुक्खा बन्दरगाह ठप्प भएको छ। त्यहाँस्थित भन्सार कार्यालयको राजश्व संकलन पनि संगसंगै ठप्प भएको छ।

वीपी उद्यानलाई नामेट पार्ने काम कांग्रेसलाई सह्य हुँदैन

वीरगंजमा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको नाममा बन्न लागेको वीपी उद्यानको निर्माण वदर गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

फलाम उद्योगमा लगानी बढ्दै

वीरगंज पथलैया औद्योगिक करिडर फलामबाट बिभिन्न किसिमका तयारी बस्तु बनाउने उद्योगहरुमा लगानी उल्लेखनीय रुपमा बढेको छ। गत मधेश आन्दोलनताका बन्द भएको वीरगन्ज पुनः सुचारु भएयताको ३ बर्षमा करिडोरमा फलाम उद्योगहरुमा मात्र पाँच सय करोडभन्दा बढीको औद्योगिक लगानी थपिएको छ।

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्