१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पासपोर्टको वरियता सार्वजनिकः फ्रान्स सबैभन्दा शक्तिशाली, नेपाल १०३ औँ स्थानमा

रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। जसका नागरिक विश्वका १९४ मुलुक भिसा बिनै आवतजावत गर्न सक्ने छन्।

नेपालको पासपोर्ट बङ्गलादेश, उत्तर कोरियाभन्दा कमजोर

राहदानीको सूचिमा नेपाल झनभन्दा झन कमजोर बन्दै गइरहेको छ। विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो।

रातो पासपोर्ट दुरुपयोगमा सर्वोच्चमा आज सुनुवाइ, क-कसकाविरुद्ध छ मुद्दा ?

सात वर्ष अघिको रातो पासपोर्ट (कूटनीतिक राहदानी) दुरुपयोग सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसी चढेको छ।

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

ई–पासपोर्टको अनलाइन फारम अब निःशुल्क भरिदिने

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।

कुवेतमा ८३ नेपाली युवा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन्।

सार्वजनिक बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालय कपिलस्तुद्धारा सेवा प्रदान

कपिलवस्तु जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।

भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।

अली दाईको पासपोर्ट जफत

इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राहदानी वितरणमा ढिलासुस्तीविरुद्ध विभाग घेराउ गर्ने

राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।

सुलभ सेवा

सरकारको सेवा भन्नेबित्तिकै जहिल्यै नकारात्मक भावना उत्पन्न हुने अवस्था किन सिर्जना गरिन्छ? सरकारी सेवालाई सहज र सुलभ बनाउन सकिन्छ। दुनियाँका लोकतान्त्रिक मुलुकमा यो सम्भव भइरहेको छ भने हामीकहाँ मात्र किन हुँदैन?

इ–पासपोर्टका लागि रातभरि लाम

बिदेसिन चाहने, खासगरी श्रमका लागि खाडी मुलुक जान चाहनेले राष्ट्रिय परिचयपत्र र विद्युतीय पासपोर्ट लिन दुईदेखि तीन महिना जिल्ला प्रशासनमा धाउनुपर्छ। त्यसका लागि उनीहरूले अघिल्लो दिनदेखि नै लाइन लाग्नुपर्छ।

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु

आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ। आजदेखि पहिलो पटक सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेका थिए।

सरकारले आजदेखि ई-पासपोर्ट जारी गर्दै

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ। विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्