नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेट गुमायो
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।
टी २० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएको छ।
आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगितामा सहआयोजक वेस्ट इन्डिजले विरुद्ध पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै सुखद शुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल 'ए' ले आफ्नो तेस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पपुवा न्युगिनीले ८ औँ विकेट गुमाएको छ।
हङकङविरुद्ध जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ।
‘डेथ’ ओभरमा करण केसीलाई बलिङ गराउने चुनौती लिएको नेपाल नामिबियामाथि रोमाञ्चक जितसँगै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आई शृंखलामा फर्किएको छ।
नेदरल्यान्ड्समाथि नेपाली बलर चर्को रुपमा हाबी भएका छन्। १५ औं ओभर सकिदा नेदरल्यान्ड्स ८९ रनको स्थितीमा छ।
त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।
आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।
नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ। नेपालका आशिफ शेख १ रन बनाएर आउट भएका छन्।
दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रसिंह ऐरीको बलमा रन लिने क्रममा झुक्किदाँ नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दैै जम्मा १२३ रन बनाउन सक्यो।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।
पार्टटाइम स्पिनर बलर एरासमसले थप ७ ओभर बलिङ गरेर नेपालका थप चार विकेट लिएपछि नेपाल अहिले आठ विकेट गुमाएर १०७ रनको स्थितीमा छ।