१० मंसिर २०८१ सोमबार
image/svg+xml

शान्तिपूर्ण कार्यक्रमका लागि माइतीघर खुला, दबाबपछि हट्यो निषेधाज्ञा

नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।

नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : पाण्डे

लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

मोदीसत्ताको भयमा भारतीय नागरिक समाज

सन् १९४७ मा स्वतन्त्रताको लडाइँ अभियन्ताहरूको भूमिका थियो भने त्यसपछि राज्यले गरेका ज्यादति र कमजोरीको क्षतिपूर्ति दिलाउन नागरिक समाजको योगदान रहँदै आएको छ।

लोकतन्त्रलाई प्रभावकारी बनाउन सबैको प्रतिवद्धता आवश्यकः उपराष्ट्रपति

७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे।

नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।

नक्कली नागरिकता प्रकरणः मेयर सिंहको विरोधमा प्रदर्शन

'नागरिकता छानबिन गरी दोषिलाई कारबाही गर' भन्ने नारासहित बुधवार सचेत नागरिक समाज वीरगञ्जले जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडी प्रदर्शन गरेका थिए।

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।

इटहरीमा कर वृद्धि,नागरिक समाजद्वारा उपमहानगरपालिका अगाडि धर्ना

इटहरी उपमहानगरपालिकाद्दारा भूमि कर वृद्धि गरेको विषयमा नागरिक समाजले चरणबद्ध दबाबका कार्यक्रम गर्ने क्रममा शुक्रवार धर्ना दिएको छ । नागरिक समाज इटहरीले उपमहानगरपालिका अगाडि १० बजेदेखि झन्डै एक घण्टा धर्ना दिएको हो ।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

गम्भीर अपराधमा माफी नदेऊ: द्वन्द्वपीडित

‘हत्या, अपहरण तथा शरीर बन्धक, व्यक्ति बेपत्ता पार्ने कार्य, अंगभंग वा अपांगता बनाउने, यातना, बलात्कार तथा यौनजन्य हिंसा, मानवताविरुद्ध अपराध, युद्ध अपराध, जाति हत्या, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन एवं व्यक्तिगत सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनीलगायत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको गम्भीर उल्लंघन, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका अन्य उल्लंघनहरू’ राख्न पनि भनिएको छ।

टुंगिएला संक्रमणकालीन न्याय?

१६ वर्षसम्म द्वन्द्वपीडित तथा नागरिक समाजले निरन्तर न्यायका पक्षमा अभियान चलाउँदा सर्व साधारणलाई बुझाउन नसकिएको संक्रमणकालीन न्यायलाई प्रकाश ‘सपुत’ को १६ मिनेटको ‘पीर’ नामक म्युजिक भिडियोले धेरैका आँखा खोलिदिएको छ।

कडा बन्दै सडक सुरक्षा अभियान

संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपर गरीने छ।

जेलबाटै नयाँ पार्टी खोल्दै रेशम

टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्