८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

लोकतन्त्रलाई प्रभावकारी बनाउन सबैको प्रतिवद्धता आवश्यकः उपराष्ट्रपति

७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरे।

कमीकमजोरीलाई सच्याउँदै अग्रगमन उन्मुख हुनुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्।

आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु पर्छः कार्यबहाक राष्ट्रपति यादव

कार्यबहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

को हुन् नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव?

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपाका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। उनी ३० हजार ३ सय २८ मतभारले उपराष्ट्रपतिमा निर्वाचित भएका हुन।

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायमै रहने

आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम रहने जानकारी गराएको हो।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन्।

२० सदस्यीय प्रतिनिधि मण्डल सहित प्रधानमन्त्री देउवा बेलायत भ्रमण आउने

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्