३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आज ७४ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

२००७ साल : पहिलो संगठित विद्रोह

जंगबहादुर राणाको उदय भएपछि उनका विरुद्धमा छिटफुट विद्रोह भए। यसमा धेरै भारदारी विद्रोह थिए। जसले सत्तासँग सम्वन्ध राख्थे जनतासँग साइनो थिएन। १९०३ भदौको कोत पर्व पछि जंगबहादुर शक्तिमा आए। कोतको घटनापछि कार्तिकमा भण्डारखाल पर्वको रचना भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्