११ असार २०८१ मंगलबार
image/svg+xml

५२ करोड राजस्व सङ्कलन

कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ।

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ४ सदस्यीय मन्त्रीमण्डल गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कोशीमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प : बाबुराम भट्टराई

नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प हुने बताएका छन्।

बहुमतको घन चक्करमा कोशी प्रदेश

नेपाली कांग्रेसको गठबन्धनले राप्रपालाई सहमत गराएर बहुमत पुर्‍याउने बताउँदै आएको छ। नेकपा एमाले पनि बहुमत पुर्‍याउने प्रयास गर्ने र बहुमत पुगेको अवस्थामा सरकारको दाबी गर्ने बताउँदै आएको छ।

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कोशी सरकारविरूद्धको रिटमा आज आदेश आउन सक्ने

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना धेरै छ।

कोसी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

प्रतिवादी तर्फका कानुन व्यवसायीले मंगलबार नै बहस सुरु गरे पनि नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

कोशी प्रदेशविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

कोशी प्रदेश सरकार विरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।

कोशी प्रदेशविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन।

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।

कोशी प्रदेशमा मन्त्री परिषद् बिस्तार

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद् बिस्तार गरेका हुन्।

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

आवश्यक परे राजीनामा दिन्छुः सभामुख गौतम

आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख गौतमले सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्