२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान,जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ–रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ।

समयसीमा सकिन लाग्दा १० प्रतिशत काम

रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले–स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्न २०७८ वैशाख ५ गते आश्रर्य/एलआइके जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्