१८ असार २०८१ मंगलबार
image/svg+xml

सल्यानको बागचौरमा माओवादी,छत्रेश्वरीमा कांग्रेस र कपुरकोटमा एमाले बिजयी

सल्यानका तीन नगरपालिका मध्ये एउटा नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ। बागचौर नगरपालिकामा माओवादी केन्द्रका लोकमान बुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा बिजयी भएका छन्।

सल्यानको त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी, शारदाको मतगणना स्थगित

त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।

सल्यानका दुई गाउँपालिकामा माओवादी र एमाले विजयी

सल्यानका दुई गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमाले विजयी भएका छन् । जिल्लाको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ भने ढोरचौर गाउँपालिकामा एमालेले जितेको छ ।

सल्यानमा माओवादीको अग्रता,  २५ मध्ये १२ वडामा विजयी

सल्यानमा अहिले सम्मको चुनावी नतिजा अनुसार माओवादी केन्द्र अग्रस्थानमा छ । दोस्रोमा एमाले छ भने तेस्रोमा कांग्रेस छ ।

सल्यानमा माओवादीको उम्मेदवार तय

आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो ।

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

प्रदेश नम्बर ६ को सल्यान जिल्लामा प्रमुख दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएका छन् । प्रमुख दलहरु कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले उम्मेदवार टुंगो लगाएर चुनावी तयारी तीव्र पारेका हुन् । तीन नगरपालिका सहित सात गाउँपालिका रहेको सल्यानमा केही दलहरुले सबै तहका लागि उम्मेदवार तय गरिसकेका छन् भने केहीले गाउँपालिकाका उम्मेदवार चयनको प्रक्रियामा छन् ।

सल्यानका २ हजार बढी बालबालिका विद्यालय पहुँच बाहिर

सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

सल्यानमा सवारी दुर्घटना, १ को मृत्यु १९ घाइते

सल्यानमा शुक्रबार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानमा जीप र तरकारी बोक्ने मिनी ट्रक पल्टिएका छन्। सल्यानको शारदा नगरपालिका ६ मदनकाँडामा लु१ज २९३४ नम्बरको जीप पल्टिँदा चालक घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्।

आइसल्यान्ड त्यसमै खुसी हुनु ठूलो

आइसल्यान्डका लागि युरोपियन च्याम्पियनसिपमा आयोजक फ्रान्सविरुद्धको क्वार्टरफाइनल सपनामा पनि नदेखेको उपलब्धि थियो। पहिलोपटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लायक भएको आइसल्यान्डका लागि सहभागिता नै सपना पूरा भएसरह थियो।

आइसल्यान्डको छलाङ

उनीहरूसँग अगाडि बढ्ने सम्भावना बाँकी छ भनेर कसैले सोचेका थिएनन्, तर आइसल्यान्डले सोमबार राति विश्व फुटबलकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा हासिल गर्ने क्रममा इङ्ल्यान्डमाथि रवाफ जमाउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

आइसल्यान्डलाई अवसर, इङल्यान्डसामु चुनौती

युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा सोमबार राती भेट हुँदा आइसल्यान्ड एउटा ठूलो अवसर संगेटने प्रयासमा हुनेछ भने रोए हड्सनको इङल्यान्ड अन्तर्राष्ट्रिय फुटबलमा लज्जाजनक निराशाबाट जोगिन संघर्षरत हुन सक्छ।

आइसल्यान्ड, बेल्जियम, आयरल्याण्ड र पोर्चुगल अन्तिम १६ मा

अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इटली आयरल्याण्डसँग पराजित हुँदा बेल्जियम र आइसल्याण्ड भने विजयी भएका छन्। यता हंगेरी र पोर्चुगलले भने बराबरी खेल्दै अंक बाँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्