ज्ञानयोग
शुद्ध विचारलाई वर्तमानमा सकारात्मक सोच भनिन्छ। शुद्ध विचार सबैका लागि कल्याणकारी हुन्छ।
शुद्ध विचारलाई वर्तमानमा सकारात्मक सोच भनिन्छ। शुद्ध विचार सबैका लागि कल्याणकारी हुन्छ।
हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेकपा महासचिव नेत्रविक्रम चन्दको भेट गरेका छन्।
आजको यान्त्रिक जीवनशैलीमा मानिस दौडधुप, तनाव, मानसिक अशान्ति र शारीरिक कमजोरीको सिकार भइरहेका छन्।
योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली र जीवनपद्धतिका रूपमा पनि लिइन्छ।
पहाडी तथा चरण क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गर्ने र नगरपालिकालाई मासुमा आत्मनिर्भर पालिका बनाउने घोषणा गरे।
अहिले लामखुट्टे र राजनीतिक भाषणको मौसम चलिरहेको छ। गर्मी याममा लामखुट्टेको प्रकोप हुन्छ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्।
‘गुरु’ शब्द उच्चारण गर्दा अधिक व्यक्तिको मस्तिष्कमा कस्तो आकृति आउला? यहाँ एक अलग आकृतिको अनुमान गरौं।
हरेक वर्ष जुन २१ मा जनचेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो। १७७ देशको समर्थनमा यो कीर्तिमानी दिवस बनेको छ।
साहित्यकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को विमोचन भएको छ। ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण गरिएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।
पहिलो र दोस्रो मनबिच वैचारिक द्वन्द्व भयो। घुम्न पाउँदा प्रफुल्ल हुने मनुवा न परेँ म।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।
आयोजक काठमाडौं महानगरपालिका वडा–२६ शुक्रबार काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत तेक्वान्दोतर्फ च्याम्पियन भएको छ।