घरायसी विवादमा भीरबाट हाम फालेकी महिलाको मृत्यु, श्रीमान् घाइते
कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए।
कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए।
उनले नेपालमा सत्ता तालमेलको साँचो जनताले सजिलै थाहा पाउने तर मलको अभाव र कृषिमन्त्रीको अनुपस्थितिको रहस्य कसैले नबुझ्ने गरेको टिप्पणी गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षामा पार्टीले गरेका अनुसन्धानबारे छलफल हुने कार्यसूची छ।
दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १:०० बजे बस्न तय भएको छ।
गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। ‘
उनीहरू सवार बख्तरबन्द गाडी खान युनिसमा विस्फोटक पदार्थसँग ठोक्किएको थियो। मृतक सैनिकहरूमध्ये छ जनाको पहिचान खुलाइएको छ।
जेल परेका पूर्वगृहमन्त्री रवि लामिछानेले ‘आफूमाथि ठूलो अन्याय भएको’ भन्दै सत्तारुढ दलहरूले न्यायपालिकासहित राज्यका सबै निकायमा कब्जा जमाएको आरोप लगाएका छन्।
उद्धार गरिएका उनको अवस्था सामान्य छ। हाल उनी ‘मेन्टल’ सम्बन्धी रोगले उपचार गराइरहेको बताइएको छ।
सर्वोच्च अदालतले सार्वजनिक यातायातजस्तो अत्यावश्यक क्षेत्रमा बन्द–हडताल नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको छ।
ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा रु १००, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सौफको साग प्रतिकिलो रु ११०, पुदिना प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
मनास्लु र वारियर्सले मंगलबार एसडब्लुएससी एसइई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको लाखौं चोट गीतमा रोजन सुन्दास, सुरज सुर्खेती लगायतले मोडलिङ गरेका छन्।
तेक्वान्दो खेलाडी राज दराईले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।