३ असार २०८१ सोमबार
image/svg+xml

सरकारी प्राथमिकता एकातिर दाताको सहयोग अर्काेतिर

नेपालले निर्धारण गरेको प्राथमिकताको सूचीमा क्रमशः बजेट सहायता, क्षेत्रगत पहुँच, कार्यक्रम सहायता, परियोजना सहायता, मानवीय सहायता र अन्य रहेका छन् । तर दातृ निकायले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउँदा भने क्रमशः परियोजना सहायता, मानवीय सहायता, कार्यक्रम सहायता, बजेट सहायता र क्षेत्रगत पहुँचलाई प्राथमिकतामा राखेको देखिएको छ । सरकारले निर्धारण गरेको प्राथमिकता सूची र दातृ निकायको प्राथमिकता सूची ठीक उल्टो देखिन्छ।

सुख्खा क्षेत्रको प्राथमिकताको खानेपानी आयोजनामा ढिलाई

सरकारले सुख्खा क्षेत्र घोषण गरी कुम्मायक गाँउपालिकाको यासोक, रानीगाँउ र स्याबरुम्बामा खानेपानी व्यवस्थापनाका लागि तमोर नदीको पानी गाँउमा ल्याउने गरी अघि बढाइएको लिफ्ट प्रविधिको खानेपानी आयोजनाको काममा ढिलाई भएको छ। नेपालकै नमुना आयोजना मानिएपनि विभिन्न वाहाना देखाउदै आयोजनाको काममा लापरवाही हुँदा खानेपानीको चरम अभाव खेपिरहेका स्थानिय वासिन्दा असन्तुष्ट बनेका छन्।

आमसभा भन्दा घरदैलोलाई प्राथमिकता

निर्वाचनको मिति नजिंकिदै गर्दा सिन्धुलीका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। मतदातामाझ आश्वासन र आफ्ना एजेण्डा बाड्दै आफुतिर मत तान्नका लागि दलहरु सहरभन्दा गाँउकेन्द्रित छन्।

गृहको सुरक्षा नीति : उम्मेदवारलाई प्राथमिकता

चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।

प्रमुख दलको प्राथमिकतामा परेन विज्ञान प्रविधि

विज्ञान प्रविधिको विकास प्रमुख दलका चुनावी घोषणापत्रको प्राथमिकतामै परेको छैन । मुलुकको विकासको खाकासहित ठूला र महŒवकांक्षी योजना सार्वजनिक गरेका प्रमुख दलले घोषणापत्रमा विज्ञान प्रविधिको विकासलाई उपेक्षा गरेका हुन् ।

प्राथमिकता स्थिरता र आर्थिक समृद्धि

नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर साझा चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। संविधान कार्यान्वयनलाई मुख्य कार्यभार मानेको एमाले– माओवादी संयुक्त घोषणापत्रले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिलाई मुख्य अजेन्डाका रुपमा अघि सारेका हुन् । घोषणापत्रमा सत्तासीन दल नेपाली कांग्रेसप्रति आक्रामक देखिएका एमाले र माओवादी अन्य दलप्रति भने पूरै मौन छन्।

प्रमुख दलहरूको प्राथमिकतामा वैदेशिक रोजगारी

मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गर्दै प्रमुख राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारी प्राथमिकतामा परेको छ।  विगतका निर्वाचनमा वैदेशिक रोजगारीबारे प्रस्ट धारणा नराख्ने दलहरूले यसपटक भने चुनावी घोषणापत्रमै त्यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित गराउन आवश्यक ठानेका छन्।

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

अर्थतन्त्र मजवुत बनाउन कर्णालीलाई प्राथमिकता: राष्ट्रपति

राष्ट्रपति विद्या देवी भण्डारीले देशको अर्थतन्त्र मजवुद वनाउनको लागि कर्णालीलाई प्रथामिकतामा राख्नु पर्ने वताएकी छिन।

वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले वातावरणमैत्री उद्योगलाई राज्यले विशेष प्राथमिकता दिएको बताएकी छिन ।

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

मेची अञ्चलको सबैभन्दा ठूलो सहर, व्यापारिक केन्द्र, शैक्षिक हब, स्वास्थ्योपचारको केन्द्र । झापाको विर्तामोडका अघिल्तिर जोडिने यस्ता फुर्काहरु धेरै छन् । सहरको शानका लागि दिइने यस्ता सबै उपमाहरु त्यसबेला फिक्का साबित हुन्छ, जतिबेला यहाँको अव्यवस्थाले धेरैलाई अँचेट्छ । ‘हाम्रो ठाउँ ठूलो पनि भयो, चर्चित पनि भयो, आकर्षक पनि भयो तर अझै पनि बस्नलायक हुन सकेको छैन,’ स्थानीयबासी नन्दकुमार खतिवडाको यस भनाइले अधिकांश बिर्तामोडबासीको भावनाको प्रतिनिधित्व गर्छ ।

प्राथमिकता चुनाव र सदाचार

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

पुनःनिर्माणलाई प्राथमिकतामा राख्न देउवालाई एनआरएनको अग्रह

गैरआवासीय नेपाली संघले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुरलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्