५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

रायोको साग बेचेर लाख आम्दानी

गाउँबाट खाली आएका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।

शुक्लागण्डकी महोत्सवमा पातका माला

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।

पर्यटन प्रवर्धन गर्न बागलुङ महोत्सव

गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।

उचित मूल्य नपाउँदा गोलभेडा बारीमै

कृषक पुष्पराज खड्का गोलभेडा उत्पादन भएकामा जति खुसी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन्। ‘प्रतिकिलो गोलभेडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’

प्रणय दिवस: छैन गुलाफको स्थानीय उत्पादन

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्