काठमाडौंमा दिउँसो पछि मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी पर्ने सम्भावना नरहेको बताएको छ।
आज देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बेलायती रक्षा राज्यमन्त्री एन्ड्रयु मुरिसनले पेन्सनका विषयमा यथोचित समाधान खोज्न के गर्न सकिन्छ भन्नेबारेमा उपयुक्त सम्भावना प्रस्ताव गर्न भूतपूर्व गोर्खाहरूसँग आग्रह गरेका छन्।
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ।
जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ‘सन्देश एन्ड जनेस पाउरोटी उद्योग’ छ।
पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।